You are viewing the translated version of बीमकको लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्था.

Section 39
बीमकको लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्था
बीमकले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको साठी दिनभित्र आन्तरिक लेखापरीक्षण गरी सोको प्रतिवेदन प्राधिकरणमा पेस गर्नु पर्नछ।